Main
वसन्त नै बस्न खोज्छ यहाँ : कालजयी गीतमाथि फिल्म छायांकन
बागलुङ । छायांकनरत फिल्म ‘माइतीघर’ले यसअघिको बहुचर्चित गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’को रि-क्रिएसन थालेको छ । गीतलाई नयाँ कम्पोज र नयाँ कलाकारको अभिनयसहित आइतबारदेखि यहाँको प्रसिद्ध कालिका मन्दिर परिसरमा छायांकन थालिएको हो । उक्त गीत २०२३ सालको पुस १ गते प्रदर्शनमा आएको निजी क्षेत्रबाट निर्माण भएको पहिलो फिल्म ‘माइतीघर’मा समावेश थियो । रोहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।