Main
वाइडबडीको इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता
कार्यकारी अध्यक्ष अधिकारीले भने गत २९ अप्रिल २०२५ अर्थात् १६ वैशाखमा आफै सिंगापुर गई जहाज मर्मत गर्ने सम्भावित कम्पनीमध्ये एक रोल्स रोयससँग इन्जिन मर्मतको काम सोझै दिनका लागि वार्ता गरेको खुलेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।