Main
वाइडबडी भ्रष्टाचारमा जोडिएका अख्तियार प्रमुखमाथि विशेष अदालतको न्यायिक टिप्पणी
वाइडबडी खरिदबारे जसको नेतृत्वमा पहिलो निर्णय भयो, उनै अहिले अख्तियार नेतृत्वमा छन् । त्यही निर्णयमाथि कुनै अनुसन्धान नभएको भनेर ‘स्वार्थ द्वन्द्व’को शंका सहित न्यायिक टिप्पणी आउनु गम्भीर विषय हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।