Main
वाईसीएलको तेस्रो सम्मेलन जेठको तेस्रो साता हुने
२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ तेस्रो साता हुने भएको छ । प्रचार प्रसार विभाग समिति सदस्य जेनी भट्टका अनुसार, आगामी जेठ १७, १८ र १९ गते गर्नेगरी सम्मेलन तय भएको थियो । वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखासहितको उपस्थितिमा बसेको बैठकले सम्मेलन…
– यस समाचारको श्रोत : Online Khabar हो ।