Main

वाईसीएलको नयाँ नेतृत्वका लागि निर्वाचन नहुने निश्चितप्राय, सम्मेलन लम्बियो

२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को सम्मेलन अवधि बढेको छ । जेठ १८ देखि २० सम्मको लागि तय भएको तेस्रो सम्मेलनको अवधि लम्बिएपछि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हल बिहीबार २२ गतेका लागि पनि बुक गरिएको छ । वाईसीएलको सम्मेलनका लागि गठित निर्वाचन आयोगले बुधबार अबेर कार्यतालिका सार्वजनिक गरेपनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button