Main
वाईसीएल अध्यक्षमा १३ आकांक्षी, मिलाउन हम्मे, चुनावको सुरसार छैन
योङ कम्युनिष्ट लिग अर्थात वाईसीएलको आगामी नेतृत्वका लागि १३ जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । सहमति जुट्न नसके चुनावमा जाने भनिएको छ । तर, अहिलेसम्म सम्मेलनका सहभागीको सूचीसमेत सार्वजनिक छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।