Main
वायुसेवा निगमका सञ्चालक श्रेष्ठलाई कामु महाप्रबन्धकको जिम्मेवारी
‘हामीले पनि उहाँको नियुक्तिका कुरा सुन्यौं, तर आधिकारिक पत्राचार भइसकेको छैन,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अनिल घिमिरेले भने, ‘बाँकी कुरा औपचारिक पत्राचारपछि थाह होला ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।