Main

वायुसेवा निगमले तिर्‍यो जहाज किन्न लिएको ऋणको असोजसम्मको किस्ता

२ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज किन्न लिएको ऋणको असोजसम्मको किस्ता तिरेको छ । निगमका अनुसार असोज मसान्तसम्म दुई न्यारोबडी जहाजको किस्ता वापतको पुरै र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरिएको छ । निगमले यो महिनामा कुल ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी संचय कोष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button