Main
वार्ताका लागि कतार टोली पठाउने इजरायलको घोषणा
२२ असार, काठमाडौं । गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि हमाससँग कतारमा हुने प्रस्तावित वार्ताका लागि इजरायलले आइतबार एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले दिएको जानकारी अनासर हमासले गरेको माग ‘अस्वीकार्य’ रहे पनि उनीहरूले वार्ताको निमन्त्रणा स्वीकार गरेका छन्। हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थता रहेको योजना संशोधन गर्नुपर्ने बताएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।