Main
वार्नर ब्रदर्सले युट्युवमा ल्यायो ३१ फिचर फिल्म, निःशुल्क हेर्न पाइने
काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रदर्सले आफूले निर्माण गरेका चर्चित ३१ कथानक फिल्मलाई युट्युवमा स्ट्रिमिङ थालेको छ । दर्शकले यी फिल्म युट्युवमा निःशुल्क हेर्न पाउनेछन् । डिजिटल विज्ञापन शुल्क आम्दानीका लागि प्रतिष्ठित हलिउड स्टुडियोले आफ्ना क्लासिक फिल्मको क्याटालगलाई युट्युवमा सार्वजनिक गरेको भेराइटी म्यागजिनले जनाएको छ । सन् २०२५ सुरु भएसँगै स्टुडियोको स्वामित्व रहेको युट्युव च्यानलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।