Main
युवतीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ
१४ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । १२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।