Main
विकासका लागि अहिलेकै व्यवस्था उत्तम : उपप्रधानमन्त्री सिंह
१७ जेठ, काभ्रे । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि अहिलेका राजनीतिक व्यवस्था नै उत्तम व्यवस्था भएको बताएका छन् । नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिको कार्यालयमा शनिवार आयोजित संक्षिप्त कार्यक्रममा उनले विगतमा र अहिले विकासमा धरै परिवर्तन आएको बताए । ‘विगतमा कस्तो थियो र अहिले विकासको क्षेत्रमा के के परिवर्तन आएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।