Main

विकासशील देशको ऋण संकट र जलवायु न्यायको मागसहित प्रदर्शन

१५ असार, काठमाडौं । विकासशील देशको ऋण तथा जलवायु परिवर्तनप्रति न्याय गर्नुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन भएको छ । स्पेनको सेभियामा हुन गइरहेको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ लाई लक्षित गर्दै शनिबार विभिन्न संगठनहरूले संयुक्त प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले विश्वव्यापी वित्तीय प्रणालीलाई न्यायपूर्ण बनाउने, असहनीय ऋण खारेज गर्ने, तथा जलवायु संकटका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button