Main
विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, भने- वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं
अर्थमन्त्री पौडेलले विकास साझेदाहरूलाई आगामी बजेट विशेषगरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र राष्ट्रिय अर्थतन्त्र सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी गराए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।