Main
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट
२९ असार, काठमाडौं । सर्वसाधारणका लागि खुलेको विकास हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयरमा २० लाख ४३ हजार ६८६ आवेदन रितपूर्वक भरिएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।