Main
विकास हाइड्रोपावरले पायो आईपीओको स्वीकृति
१६ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले विकास हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९० लाख ९१ हजार १३ कित्ता सेयर निष्कासनका लागि स्वीकृति दिएको हो । ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको र ५१ प्रतिशत सेयर संस्थापकको हुनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर निष्कासन गर्न लागेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।