Main
बाफलको मेडल र स्टिकर गोदाममा आगलागी
८ असार, काठमाडौं । नागार्जुन नगरपालिका-३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । यो गोदाम राजेन्द्र उदासले सञ्चालन गरेका थिए । आज बिहान ३ बजेर २० मिनेटमा आगलागी भएको हो । सशस्त्र प्रहरीसहित नेपाली सेना र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा साढे एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ । आगो निभाउन बालाजु दमकल…
– यस समाचारको श्रोत : Online Khabar हो ।