Main

विजय बरालको ठाउँमा मनोज गजुरेल ‘कमेडी दरबार’का महाराजा

काठमाडौं । कमेडी टिभी शो ‘कमेडी दरबार’मा विजय बरालको ठाउँमा मनोज गजुरेलको प्रवेश भएको छ । शोका निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । २७ औं एपिसोडबाट गजुरेललाई महाराजाको भूमिकामा देख्न पाइने भएको छ । गौरी मल्ल भने महारानीको भूमिकामा यथावत हुनेछिन् । प्रेसमिटमा विजय र गौरीसहित हिमेश पन्त लगायतका कमेडियन पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button