Main
विज्ञहरू भन्छन्- जलवायु वित्तलाई ऋण होइन, अनुदानमा लिनुपर्छ
२० मंसिर, काठमाडौं । विज्ञहरूले जलवायु वित्तलाई ऋण नभई अनुदानको रुपमा ल्याउनु पर्ने सुझाव दिएका छन् । कोप–२९ मा सहभागी भएर नेपाल फर्किएका सांसद, जलवायु क्षेत्रका विज्ञ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले यस्तो बताएका हुन् । बिहीबार राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिले कोप–२९ मा सहभागी भएर नेपाल फर्किएकाहरूसँग छलफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।