Main

विज्ञहरू भन्छन् : साइबर आक्रमणको मुख्‍य चुनौती ‘सोसल इन्जिनियरिङ’

साइबर सुरक्षा विज्ञहरूले नेपालमा अहिले साइबर आक्रमणको मुख्य चुनौती ‘सोसल इन्जिनियरिङ’ रहेको बताएका छन् । उनीहरूले साइबर सुरक्षाका अनेक चुनौतीमध्ये नेपालमा ‘सोसल इन्जिनियरिङ’मार्फत हुने आक्रमण प्रमुख चुनौतीका रूपमा देखा परेको औंल्याएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button