Main
वित्तीय क्षेत्रको पैसाको असमान वितरण हुनु हुँदैन : गभर्नर पौडेल
१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले वित्तीय प्रणालीको पैसा सीमित व्यक्तिहरूको मात्र पहुँचमा हुन नहुने बताएका छन् । नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारी संघको ३२ औ स्थापना दिवसमा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रले सम्पन्न र विपन्न बिचको अन्तर कम गर्ने गरी काम गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ…
– यस समाचारको श्रोत : Online Khabar हो ।