Main

सुनमा उपभोक्तामाथि तेहेरो कर, एक महिनादेखिको आन्दोलन सुन्दैन सरकार

सुनमा २ प्रतिशत विलासिता शुल्क कम्तीमा तीनपटक लाग्छ, त्यसमाथि हिरालगायत धातुमा १३ प्रतिशत भ्याट लाग्दा हिराजडित सुनका गहनामा १९.९१ प्रतिशतसम्म कर लाग्ने भएको छ

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button