Main

वित्त आयोगको प्रतिवेदन संसदमा पेश

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । आइतबार बसेको राष्ट्रिय सभामा यो प्रतिवेदन पेश भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो प्रतिवेदन सभामा पेश गरेका हुन् ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button