Main

वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

४ साउन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले आयोग सुधारका लागि गरेको प्रयास सफल नभएपछि राजीनामा दिएको बताएका छन् । उनले आयोगका कामकारबाहीमा प्रश्न उठाउँदै राजीनामा दिएका हुन् । उनले अनलाइनखबरसँग भने, ‘हो मैले राजीनामा दिएको हुँ, आयोगको सुधारका लागि मैले निकैपटक आयोगमा आवाज उठाएँ, सक्दो प्रयास गरेँ । केही…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button