Main
विदेशबाट फर्किएर बाख्रापालनबाट वार्षिक १० लाख कमाउँछन् दाङका युवा किसान
७ वैशाख, घोराही । वैदेशिक रोजगारबाट फर्किएका दाङका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन…
– यस समाचारको श्रोत : Online Khabar हो ।