Main
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका मनिराज राई पनि त्यस्तै उदाहरण हुनुहुन्छ । करिब १० वर्ष विदेशमा बिताउनुभएका राई गाउँ फर्केपछि व्यावसायिक तरकारीखेतीमा लागेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।