Main
‘विदेशीको नक्कल गरेर बनाइने फिल्मले रचनात्मक बन्न प्रेरित गर्दैनन्’
उनले भनिन्, ‘नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्नुभयो भने, म अवश्य नेपाली चलचित्रमा काम गर्छु ।’ उनले आफनो करिअरको सुरुमै नेपाली फिल्मकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।