Main
विदेशी कारमा २५ प्रतिशत भन्सार लागू गरेपछि अमेरिकी शेयर बजारमा गिरावट
१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशी आयातित कारहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ । यो घोषणा १ अप्रिलदेखि लागू हुनेछ। बुधबार जनरल मोटर्सका शेयरमा ३ प्रतिशत गिरावट आएको छ भने जीप र क्रिसलर उत्पादक कम्पनी स्टेलान्टिसका शेयरहरूमा झन्डै ३.६ प्रतिशतले गिरावट देखिएको छ। यस…
– यस समाचारको श्रोत : Online Khabar हो ।