Main

शिक्षकका माग पूरा गर्न भन्दै शिक्षामन्त्रीलाई गढवा गाउँपालिकाले पठायो पत्र

गाउँपालिका अध्यक्षले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीहरू राजधानी केन्द्रित आन्दोलनमा हुँदा सम्पूर्ण शैक्षिक कार्यक्रम प्रभावित भएको भन्दै न्यायोचित माग सम्बोधन गरी काममा फर्किने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button