Main

विदेश र बाहिरी जिल्लामा रहेकालाई मताधिकार सुनिश्चित गर्न उज्यालो पार्टीको ध्यानाकर्षण

१९ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीले विदेशमा रहेका र बाहिरी जिल्लामा रहेका मतदातालाई मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । शुक्रबार निर्वाचन आयोग पुगेर उज्यालो नेपाल पार्टीले रोजगार, अध्ययन, पेशा व्यवसाय गर्ने नागरिकलाई मतदानको व्यवस्था गर्न आयोगसँग माग गरेको छ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन गरेको परमादेशको समेत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button