Main
विद्याबारे प्रधानमन्त्री ओलीले नबोलेको कुरा समाचारमा आयो : सचिवालय
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका विधान महाधिवेशन प्रतिनिधिसँग गरेको भेटघाटमा आफूले नबोलेका भनाइलाई हवाला लिँदै भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । विधान महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार बेलुका ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौं र ललितपुरका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए । उक्त भेटघाट कार्यक्रम कुनै…
– यस समाचारको श्रोत : Online Khabar हो ।