Main

कुमारी बैंक र भिजन कार्टबीच सम्झौता

काठमाडौं । कुमारी बैंकका ग्राहकले काठमाडौंको बूढानीलकण्ठमा रहेको भिजन कार्ट प्रालिमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई क्लिनिकले प्रदान गर्ने सेवामा आकर्षक छुट पाउने छन् । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले भिजन कार्टको ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button