Main
विद्यार्थीको मनोबल गिराउने कक्षाकोठाको ‘रुखो वचन’
‘कस्तो लद्दु ! यति पनि नजान्ने के गरेर खान्छस् ? तैँले पढेर खाँदैनस् !’ यी कक्षाकोठामा धेरै विद्यार्थीहरूले सुनिरहने वाक्य हुन्, जुन शिक्षकले पढाइमा कमजोर भनिने विद्यार्थीलाई गर्ने गालीहरू हुन् । स्कुले जीवन पार गरेर आएका धेरैजसोले यसको अनुभव गरेकै होलान् । आफैँले यस्ता गाली नखाएपनि कक्षाको अर्को साथीलाई भनेको त पक्कै सुनेकै हुनुपर्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।