Main
बढुवा भएका ७२ अधिकृतले लगाए दर्ज्यानी चिन्ह, खरो रुपमा उत्रन प्रहरी महानिरीक्षकको निर्देशन
४ फागुन, काठमाडौं। प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७२ अधिकृतहरुले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । ७५ इन्सपेक्टर डीएसपीमा बढुवा भएका थिए । ती मध्ये २ जना संयुक्त राष्ट्र संघीय मिसनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।