Main

विद्यालय चेसमा बाल विकास र इम्पेरियल वर्ल्डको अग्रता

२३ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुल को संयुक्त आयोजनामा सञ्चालन भएको २०औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको पहिलो दिन दुई चरण का खेल सम्पन्न भएका छन्। काठमाडौंस्थित अन्नपूर्ण स्कुलको सभा हलमा भइरहेको च्याम्पियनसिपमा यू-११ र यू-१३ लगायतका छात्र र छात्रा गरी २३५ खेलाडीको सहभागिता रह्यो। प्रतियोगितामा यू-११ समूहमा छात्र तर्फ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button