Main
नरबहादुरको वेदना : आर्थिक अभावले छोराको उपचार गर्न सकिन
१४ जेठ, बाजुरा । आर्थिक अभावका कारण अस्पतालले थप उपचारका लागि रेफर गरेको बिरामी छोरालाई बुवाले घर फिर्ता ल्याउनुपरेको छ । बाजुराको बडीमालिका नगरपालिका–१ सल्यानका नर बहादुर कार्कीले २४ बर्षका ईश्वर कार्कीलाई कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीबाट घर फर्काउनु परेको हो । सेती प्रादेशिक अस्पताल धनगढीले मुटु र नशामा समस्या रहेको भन्दै रेफर गरेको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।