Main
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो थप ५ दिन समय
२२ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए । तर, सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए । यद्यपि समिति…
– यस समाचारको श्रोत : Online Khabar हो ।