Main
विद्यालय शिक्षा विधेयक : फास्ट ट्रयाकमा दफावार छलफल, ईसीडी दुई वर्षको बनाउने सहमति
अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनले ईसीडी १ वर्षको परिकल्पना गरेको छ । तर निजी विद्यालयहरूले ३-४ वर्षसम्म पढाउने गरेपछि विद्यालय शिक्षा ऐनमा ईसीडीलाई २ वर्षको बनाउने सहमति जुटेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।