Main

विद्यालय शिक्षा विधेयक : संशोधनका २७ बुँदा तयार, एसईई राख्न सहमत

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बसेर विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेका हुन् । शिक्षा मन्त्रालय र महासंघबीच अस्थायी प्रकृतिका शिक्षकको हकमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला गर्नेमा सहमति जुटेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button