Main
विद्यालय शिक्षा विधेयमाथि छलफल रोकियो, सभापति भन्छन्- सरकार तयार भएन
१९ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ । सरकार पक्ष तयार नभएका कारण सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको समिति सभापाति अम्मरबहादुर थापाले बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग वार्ता गर्न ७ दिनको समय माग गरेपछि ११…
– यस समाचारको श्रोत : Online Khabar हो ।