Main
विद्या भण्डारीले भनिन्– म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैन, वाम एकता तत्काल सम्भव छैन
बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि । त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।