Main
‘विद्युतीय सुशासनलाई प्रभावकारी बनाउन राजनीतिक प्रतिबद्धताको खाँचो छ’
११ फागुन, काठमाडौं। विद्युतीय शासनलाई शासकीय व्यवस्थामा प्रभावकारी बनाउन राजनीतिक प्रतिबद्धता जरूरी रहेको प्रविधि क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । आइतबार काठमाडौंमा मार्चिङ आन्टले आयोजना गरेको ‘टेक गर्भ नेपाल २०२५, एडभान्सिङ डजिटल ट्रान्सफर्मेशन’ मा बोल्दै सरोकारबालाहरूले जोड दिएका हुन् । कार्यक्रममा सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईले डिजिटल गभर्नेन्सलाई थप प्रभावकारी बनाउन सरकारी र राजनीतिक तवरबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।