Main

विद्युत् खपत र निर्यातको अवस्थालाई हेरेर पीपीए अघि नबढाइएको हो : सिलवाल

२६ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विद्युत् खपत र निर्यातको अवस्थालाई विश्लेषण गरेर विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) अघि नबढाएको प्रष्टीकरण दिएका छन् । खपत र निर्यात गर्न नसक्दा सिंगो निजी क्षेत्र समेत डुब्ने विश्लेषण गरेर नै पीपीए अघि नबढाएको उनको भनाइ छ । ‘पीपीएको कुरा गर्दा उदाहरणका लागि, अहिले हामीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button