Main
विद्युत् प्राधिकरणको कार्यालय अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइयो
१२ चैत, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यालय वरपरमा सुरक्षाकर्मीको तैनाथी बढाएको छ । सशस्त्र र नेपाल प्रहरीको टोली प्राधिकरण कार्यालयको मुख्य गेट र वरपर तैनाथ छन् । सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेपछि जनआक्रोश बढेकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको अनुमान छ । आज बिहान मात्रै प्राधिकरणको कार्यालय नजिक पर्ने प्रदर्शनीमार्गमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।