Main
विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो रसुवा बाढीले पुर्याएको क्षति विवरण
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।