Main
विद्युत प्रसारण आयोजनाका लागि शंखरापुरमा जग्गा अधिग्रहणको काम सुरू
२६ कात्तिक, काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित ४०० के.भी. विद्युत प्रसारण आयोजनाका लागि काठमाडौंको शंखरापुर नगरपालिकामा जग्गा अधिग्रहण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै आयोजना अन्तर्गत रातमाटे सबस्टेशनदेखि लप्सीफेदी सबस्टेशन खण्डमा पर्ने शंकरापुर नगरपालिकाको १ र २ नम्बर वडामा जग्गा अधिग्रहण गरिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।