Main

विद्युत प्राधिकरण घाटामा भनिएकोबारे रास्वपाले माग्यो ऊर्जामन्त्रीसँग जवाफ माग

२४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वत्न्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जामन्त्रीसँग जवाफ मागेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सचेतक निशा डागीले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दी पक खड्कासँग जवाफ मागेकी हुन् । ‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button