Main
विद्युत र सिँचाइ सेवामा सुधार ल्याउन विश्व बैंकले नेपाललाई ३५ अर्ब भन्दा बढी ऋण दिने
१९ जेठ, काठमाडौं । नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे २९ मा नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको हो । यी परियोजनाको मूख्य लक्ष्य विद्युत् वितरण सेवामा सुधार…
– यस समाचारको श्रोत : Online Khabar हो ।