Main

प्रचण्डसँग मर्निङ वाक गर्न ओलीलाई रावलको चुनौती

१५ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पार्टीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वृद्धहरूको पार्टी’ भनेकोप्रति आपत्ति जनाएका छन् । सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । रावलले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बिहान बिहान हिंडेर देखाउन समेत ओलीलाई चुनौती दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button