Main

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा चलचित्र विधेयकका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले १४ वैशाख २०८२ मा ल्याएका थिए । १४ साउन २०८२ मा राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button